Wednesday, October 16News That Matters

कमला घिमिरे संग दोहोरी खेल्न नपाउदा दुखित भएका गायक भगवान भण्डारी उडे दशैंको मुखैमा अमेरिकातिर…..हेर्नुहोस् पुरा

नेपाली लोक दोहोरीका एक प्रख्यात गायक भगवान भण्डारी अमेरिका फर्किएका छन।केहि समयको नेपाल बसाइ संगै उनि अमेरिका फर्किएका हुन्।नेपाल रहदा उनले ठुला ठुला व्यक्ति संग भेट गर्दै दोहोरी समेत गाए।११ बर्षिय भाइरल कमला घिमिरेलाई भने भेट्न सकेनन भगवान भण्डारीले।

कमला संग भेटेर दोहोरी खेल्न नपाउदा निकै मन दुखेको भगवान भण्डारीको गुनासो छ।कमलाको प्रतिभाले विश्वलाई चिनाएको भन्दै कमला संग फेरी नेपाल फर्केर दोहोरी खेल्ने उहाको भनाई छ।भण्डारी दशैको मुखैमा विदेश लागेका हुन्।उनि केहि समय देखि अमेरिका बस्दै आएका छन।दोहोरीका राजा समेत हुन् भण्डारी।उनको अधिकांश गीतहरु सुपरहिट छन।हेरौ यो भिडियो कुराकानी :