Wednesday, October 16News That Matters

दशैंको अवसरमा अनमोल स्टारर चलचित्र “क्याप्टेन” अनलाईनमा सार्वजनिक

काठमाडौं / बडा दशैंको अवसर गतबर्ष हलमा लागेको अनमोल केसी स्टारर चलचित्र “क्याप्टेन” आइफ्लिक्स नामक अनलाइन एपमा सार्वजनिक भएको छ ।दशैंको खुसियाली सँगै आफ्नै मोबाइलबाट सजिलै सँग चलचित्र क्याप्टेन हेर्नुहोस् । कसरी हेर्ने भन्ने थाहा छैन भने, तपाईंको मोबाइलको प्ले स्टोरबाट iflix नामको एप डाउनलोड गरेपछि सजिलैसँग क्याप्टेन हेर्न सकिनेछ ।पछिल्लो समय निकै नै लोकप्रिय बन्दै आइरहेको आइफ्लिक्स एपले युट्युबमा नआएको नयाँ नयाँ नेपाली चलचित्र सार्वजनिक गर्दै आएको छ ।

अनमोल केसी स्टारर चलचित्र​ ‘क्याप्टेन’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन्। भुवन केसीको होमप्रोडक्सन रहेको सिनेमामा अनमोलले उपासना सिहं ठकुरी तथा प्रियंका एमभी दुई नायिकासँग रोमान्स गरेका छन्।फिल्म​मा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एम भी लगायतको अभिनय रहेको छ ।

बडा दशैंको अवसर गतबर्ष हलमा लागेको अनमोल केसी स्टारर चलचित्र “क्याप्टेन” आइफ्लिक्स नामक अनलाइन एपमा सार्वजनिक भएको छ ।दशैंको खुसियाली सँगै आफ्नै मोबाइलबाट सजिलै सँग चलचित्र क्याप्टेन हेर्नुहोस् । कसरी हेर्ने भन्ने थाहा छैन भने, तपाईंको मोबाइलको प्ले स्टोरबाट iflix नामको एप डाउनलोड गरेपछि सजिलैसँग क्याप्टेन हेर्न सकिनेछ ।पछिल्लो समय निकै नै लोकप्रिय बन्दै आइरहेको आइफ्लिक्स एपले युट्युबमा नआएको नयाँ नयाँ नेपाली चलचित्र सार्वजनिक गर्दै आएको छ ।