Monday, August 19News That Matters

यस्ताे भन्छिन् छिमेकीकाे १६ महिने बालकलाई ह त्या गरेकाे आराेपलागेकी महिला (हेर्नुस् भिडियाे)

काठमाडाैं : काभ्रे जिल्लाको बनेपामा घटेको एउटा घटनाले यतिबेला सबैलाई दुखित बनाएको छ । सानाे १६ महिनाकाे बालक जसले पानी ट्याङ्कीकाे ढकन खाेलेर ट्याङ्की भित्र जानसक्ने अवस्था देखिदैन । तर बच्चा पानी ट्याङ्की भित्र मृत भेटिएपछि यसले सनसनी मच्चाएकाे छ ।

घटनाकाे प्रकृति हेर्दा सरासर ह त्या भएकाे सजिलै अनुमान गर्न सकिन्छ । यद्यपी, ह त्या कसले गर्याे भन्ने विषय भने रहस्यमय बन्दै गएकाे छ । याे घटनालाई गहिराे अनुसन्धान गर्नुपर्ने
खाँचाे भएकाे छ ।

१६ महिने एक बालकलाई पानी जम्मा गर्न बनाइएको ट्यांकीमा फ्याकेर ह त्या गरिएको आराेप एक छिमेकी महिलालाई लागेकाे छ । बालकको ह त्याको आरोप लागेका मुख्य आरोपीले भने आफुलाई फसाउन षड्यन्त्र गरिएको बताएका छन् । दोषी घर बाहिर पनि हुन सक्ने समेत आरोपीले बताएका छन् ।
हेर्नुस यस्ताे भन्छिन् उनीः