Monday, September 23News That Matters

बनेपा का*ण्डको वास्तविकता, सधै काखमा खेल्ने छोरो सम्झेर मुर्छा परे बाबा आमा, घटना रहस्यात्मक-हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं- नेपालमा दिन दिनै विभिन्न खालका घट*नाहरु घट्ने क्रम बढ्दो छ । एउटा घट*ना सेलाउन नपाउदै हामीले अर्को डर*लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घट*ना घटेको छ ।

पानी ट्यांकी भित्र १६ महिने बालकको श*ब फेला परे संगै घटना शंका*स्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको श*ब पानि ट्यांकीमा फेला परेका हुन् ।

ति बालक आफै पानि भित्र गएको हो या कसैले उनलाई डुबाएर ह*त्या गरेको हो भन्ने कुरा अहिले रह*श्यमय भएको छ । परिवार तर्फका मान्छेहरुले भने घर भित्रकै मान्छेले आफ्नो छोराको ह*त्या गरेको आरोप लगाएको छ ।भिडियो हेर्नुहोस :