Wednesday, December 11News That Matters

बुहारि २ भन्दा दुनिया रुहाउने गीत आयो टिका सानुको(भिडियो)

काठ्माण्डौं, तीज का गीत हरु धमाधम बजार मा आउने क्रममा फेरि अर्को दुनिया रुहाउने गीत बजार मा आयको छ ।।टीका सानू र प्रकाश पराजुलिको आवाज मा अनि अभिनय मा रहेको गीत ।।अभागी चेली -1।। ( काहा होला घर मेरो बोलको गीत बजार मा आयको छ ।।

, जुन गीत मा लाइभ दोहोरी का अब्बल गायक प्रकाश पराजुलि आफैले शब्द संगित गरेका छन भने अभिनय पनि स्वयम् प्रकाश पराजुली र टीका सानुको रहेको छ ।।