Monday, September 23News That Matters

शालिकराम प्रकरणमा न्याय पाएकी अस्मिताले भावुक हुँदै भनिन् ‘म’र्ने त म’रेर गए, बाँच्नेलाई गाह्रो भयो’ (भिडियो)

जिल्ला अदालत चितवनले सादा तारेखमा रिहा गरेपछि पत्रकार सालिकराम प्रकरणमा दुरुत्सा हतको मुद्धा खेपिरहेकी अस्मिता कार्किले खुसी व्यक्त गरिन । आफुलाई अदालतले न्याय दिएको भन्दै खुसी व्यक्त गरेकी हुन । भरतपुरमा पत्रकारसँग कार्कीले सहयोग गर्ने सवैलाई धन्यवाद पनि दिएकी छिन ।

तर विभिन्न मिडियासँगै सामाजीक सञ्जालमा घर, कोठा खोज्ने, प्रेम सम्बन्ध लगायतका विषयमा प्रचारवाजी गरेको प्रति दुख व्यक्त गरेकि छन । सालिकरामले भिडियोमा अस्मिता माथी लगाएको आरोपलाई पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको भन्दै उनलाई चितवन जिल्ला अदालतले हिजो सादा तारेखमा रिहा गरेको छ ।