Wednesday, February 19News That Matters
Shadow

यति ठूलो चोटमा टीका सानू , सके सहयोग गरौ नसके शेयर गरौ ….हेर्नुहोस..( दर्दनाक भिडियो)

काठमाडौं / दोहोरीकि रानी भनेर चिनिने गायिका टीका सानु सधै जस्तै दुख परे पनि मुसुक्क हासेर दर्शक स्रोताहरुलाइ मनोरन्जन दिलाउने उनी आज इन्द्रेणी कार्यक्रममा भक्कनिदै रुदै छिन ।हामिले पनि महसुस गर्न सक्छौ कि टीका सानू माथी कति धेरै पीडा छ भनेर ।

बिगत केही समय अघि देखि टीका सानुको बहिनी अस्वस्थ रहेको फेसबुक मार्फत जानकारी गरायकी थिइन । उनको बहिनिको शरिरमा घाउ आउने र एकदमै दुख्ने भैरहेको थियो । केही दिन पछि उक्त घाउ बड्दै गयको थियो । यो कुनै रोग भयको बतायका छन ।

धेरै पिडितहरुका लागि रोइरहेकि गायिका टीका सानू आज आफ्नै बहिनिको लागि धुरुधुरु रोइरहेकी छिन । बाकी अंस भिडियो बाटै थाहा पाउन सकिन्छ । सके सहयोग गरौ नसके शेयर गरौ ।हेर्नुहोस भिडियो :