Monday, September 23News That Matters

राजेश पायल राईले गरे यती ठूलो सहयोग, २ करोडको जग्गा दिए ईकुको अनाथबाल गृहको लागि (पुरा भिडियो)

काठमाडौँ । गायक राजेश पायल राई नेपाली म्युजिक इन्डस्ट्रीमा नामी मात्र हैन सर्बाधिक पैसा कमाउने गायक मध्यमा पनि पर्दछन। यो स्थानसम्म उनि त्यसै पुगेका भने हैनन्, उनलाई यो नाम र दाम मिल्न करिब २५ वर्ष लागेको छ । हाल नेपाली सेलिब्रिटीहरु मध्य सबै भन्दा बढी विदेश भ्रमण गर्ने कलाकारमा राई आउनु हुन्छ । विभिन्न सांगीतिक कार्यक्रमको सिलसिलामा उनको लगभग आधा समय त आकाश मै बित्छ ।

सानो उमेर मै जव उनले ‘फैलियो माया दुबो सरी’ गित गाए तव संगीत प्रेमी लगभग सबै नेपालीले उनलाई चिनिसकेका थिए । त्यस यता राइले संगीत यात्रालाई आत्मसाथ गरिरहेका छन् । पछिल्लो समय उनलाई ‘राई इज किङ’ भनेर चिन्ने गरिन्छ ।

संगीतमा उनको जत्ति नाम छ राजेश पायल राईको समाज सेवामा पनि उत्तिकै नाम छ । विभिन्न समाजसेवा गर्दै आएका राईले इकुको बालश्रमलाई पनि सहयोग गरेका छन । उनले काठमाडौँमा रहेको आफ्नो जग्गा बालश्रम राख्न बिना भाडामा दिएका छन ।

यसै विषयमा गरिएको कुराकानी हेर्नुहोस ।