Monday, September 23News That Matters

ए*सिड पी*डित मुस्कान भन्छिन् –‘दो*षीलाई फाँ*सी होस्, घण्टाघरमा झु*ण्ड्याएर मा*रियोस् !

काठमान्डौ । आफूमाथि ए*सिड प्र*हार गर्ने दो*षीलाई फाँ*सीको स*जाय दिन मुस्कान खातुनले मा*ग गरेकी छिन् । शुक्रबार वीरगञ्जको छप्कैयामा स्कुल जाने क्रममा १५ वर्षीय मुस्कानमाथि ए*सिड प्र*हार भएको थियो ।उनलाई सोही गाउँमा बस्ने समसाद आलमले ए*सिड प्र*हार गरेका थिए। रेशमकोठी स्थित त्रिभुवन उच्च माविमा ९ कक्षामा अध्ययनरत मुस्कान बिहान ६ बजे स्कुल जाँदै गर्दा बाटोमा समसाद आलमले ए*सिड प्र*हार गरेका थिए ।उनलाई पहिले नारायणी अस्पतालमा उपचारका लागि राखिएको थियो र थप उपचारका लागि शुक्रबार नै राजधानीको कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो ।

शनिबार मुस्कानले भनिन्, ‘दो*षीलाई फाँ*सी होस्। घण्टाघरमा झु*ण्ड्याएर मा*रियोस्। मलाई जस्तो अरुलाई न*होस् ।’मुस्कानलाई सोही गाउँका एक स्थानीय युवा माबिद आलमले ६ महिनाअघि जि*स्काएका थिए। जुन कुराको जानकारी मुस्कानले आफ्नो बाबु रसुल अन्सारीलाई दिएकी थिइन। बुवाले आफ्नो छोरीमा*थि भएको दु*र्ब्यवहारलाई रो*क्न माबिदलाई ह*प्काएका थिए ।६ महिनाअघि भएको घ*टनाको ब*दला स्वरुप उनीमाथि ए*सिड प्र*हार भएको हो। ए*सिड प्र*हार गर्ने समसाद आलम माबिदका साथी हुन्। गणेशमान चौकको गल्लीमा घ*टना हुँदा माबिद लु*केर बसेका थिए।

ए*सिड प्र*हार गर्ने माबिदसहित दुबै जनालाई प्रहरीले शुक्रबार नै स*मातेको छ ।मुस्कानका बुबा रसुलले इदभन्दा अगाडि आफ्नो छोरीलाई जि*स्काएपछि आफूले हप्का*एको जानकारी दिए। उनले भने, ‘ए*सिड प्र*हार गर्ने केटासँग हातमा ढुं*गा पनि थियो। प हिले टाउकोमा हा*नेर बे*होस गर्ने र त्यसपछि अ*नुहारभरी ए*सिड हा*ल्ने यो*जना रहेछ। तर, मान्छेहरूको भी*ड भएको हुनाले उसले त्यसो गर्न सकेन ।’ए*सिड प्र*हार गर्नुअघि मुस्कानलाई आफूतर्फ हेर्न आ*ग्रह गरेको तर मुस्कानले न*मानेपछि ए*सिड प्र*हार गरिएको थियो ।

अनुहारतर्फ फ्याँ*केको ए*सिड हातले रो*क्दा मुस्कानको दायाँ हातको भाग ज*लेको छ। उनको छा*ती पनि ज*लेको छ ।उनले हिजोदेखि जुस मात्र पिएकी छिन् ।मुस्कानलाई कीर्तिपुरको ब*न अस्पतालको के*भिन नम्बर ५ मा राखिएको छ। मुस्कानले आफूलाई अनुहारमा घ*मण्ड नगर्न पहिलेदेखि ध*म्की दिने गरेको बताइन्। ‘मलाई भन्थ्यो–त आफ्नो चेहरामा घ*मण्ड गर्छस् भने चे*हरा ख*तम गरिदिन्छु,’ मुस्कानले भनिन्। मुस्कानकी आमा सहनाज खातुन अन्सारीले पनि दो*षीलाई क*डाभन्दा क*डा का*र्यवाही होस् भन्ने माग राखेकी छिन्।