Monday, September 23News That Matters

पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दु*र्घटनामा परेर घा*इते , यस्तो छ अबस्था !

काठमाडौं : पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दु*र्घटनामा परेर घा*इते भएकी छन्। पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दु*र्घटनामा परेर घा*इते भएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए। उनको अ*वस्था सामान्य रहेको र २४ घण्टा डाक्टरको नि*गरानीमा रहेर डि*स्चार्ज हुने पोखरेलले बताए।

उनले भने ‘पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दु*र्घटनामा परेको हो, अवस्था सामान्य छ।’ बल्खु चोकमा अनटेष्ट मो*टरसाइकलले ठ*क्कर दिएर घा*इते भएकी यमीको बिएण्ड बी अस्पतालमा उ*पचार भइरहेको पोखरेलले जानकारी दिए। डा. भट्टराईले पनि आफ्नो फेसबुक पेजमा हिसिला र बाबुराम सँगै नृत्य गरेको तस्वीर स*म्झनास्वरुप राख्दै शीघ्र स्वा*स्थ्यलाभको कामना गरेका छन् ।

पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दु*र्घटनामा परेर घा*इते भएकी छन्। पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दु*र्घटनामा परेर घा*इते भएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए। उनको अ*वस्था सामान्य रहेको र २४ घण्टा डाक्टरको नि*गरानीमा रहेर डि*स्चार्ज हुने पोखरेलले बताए।