Monday, August 19News That Matters

अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानले शुरु गर्यो भार*त माथि अहिलेसम्मकै ठुलो हम*ला, पाकिस्तान भन्छ : अन्तिम गो*ली र अन्तिम सेना रहुन्जेल भार*त सँग ल*ड्छौँ

पाकिस्तानले शुरु गर्यो भार*त माथि अहिलेसम्मकै ठुलो हम*ला, पाकिस्तान भन्छ : अन्तिम गो*ली र अन्तिम सेना रहुन्जेल भार*त सँग ल*ड्छौँ

भारत प्रशासित कश्मीरमाथि भारतले आफ्नो हक जम्ने गरेपछि भारत-पाकिस्तान बीच चर्काै त*नाब सिर्जना भएको छ । भारतसँग यु*द्ध गर्नसमेत तयार रहेको भन्दै प्रतिक्रिया जनाउन लागेको पाकिस्तानले शनिबार फेरी नयाँ प्रतिक्रिया जनाएको छ । पाकिस्तानको कश्मीरमा बसेको मिटिंकै क्रममा इन्टर-सर्भिस पब्लिक रिलेशनका डायरेक्टर जनरल मेजर आसिफ गम्फरले पनि पाकिस्तान भारतसँग आफ्नो अन्तिम से*ना एवं अन्तिम गो*ली रहेसम्म लड्ने बताएका हुन् । उनले भनेका छन्, ‘भारतले कश्मीर फ्रि रहने भन्ने कुरा बिर्सियोस र आफ्नो प्रशासित कश्मीरका बारेमा सोचोस् ।’ कश्मीरका बारेमा संयुक्त राष्ट्रको सुरक्षा परिषदको बैठक ऐतिहासिक बनेको र सुरक्षा परिषदका कुनै पनि स्थायी सदस्यले यस्को वि*रोध नगरेको उनले बताएका छन् । अमेरिकाका लागि पाकिस्तानी राजदूत हुसैन हक्कानी ले ट्विट गर्दै भनेका छन्, ‘पाकिस्तानलाई चिनले स*मर्थन गरेको छ र गर्दै आएको थिय
पाकिस्तानी सेनाको गो लीले गोर्खा सैनिक सन्दीप थापाको गयो ज्या न

पाकिस्तानी सेनाको गो लीले गोर्खा सैनिक सन्दीप थापाको गयो ज्या न

नयाँदिल्ली । जम्मुक–कश्मीरको राजौरीस्थित पाकिस्तानी सेनाको गो ली प्रहा रबाट एकजना नेपाली मूलका भारतीय सेनाको मृ त्यु भएको छ । शनिबार बिहानको घटनामा भारतीय गोरखा सैनिकका लेस नायक सन्दीप थापाको मृ त्यु भएको बताइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मृ तक थापा देहरादुनका हुन् । जवाफी फा यरिङ स्वरुप भारतीय सेनाले पाकिस्तानी सेनाको क्याम्प ध्व स्त बनाएको पनि बताइएको छ । यस अघि पनि भारतीय र पाकिस्तानी सेनाको दोहोरो गा ली हाना हानमा ८ जनाको मृ त्यु भएको थियो । घटनामा ५ भारतीय र ३ पाकिस्तानी सेनाको ज्या न गएको थियो । भारतले कस्मिरको स्वायत्तता खोसेर केन्द्र मातहत ल्याएपछि त्यहाँ त नाव उत्पन्न भएको थियो । भारतको सो निर्णय पछि भारत र पाकिस्तानबीच सम्बन्ध झन चिसिएको छ । यो पनि समाचार बीबीसी लेख्छ धनकुटाकी सरिता राई अचेल छिनछिनमा आफ्नो मोबाइल हेरिरहेकी हुन्छिन्। २४ घण्टा नै डाटा अन गरेर राखिएको
मकै बारीमा प्लेन अवतरण गरेर २३३ यात्रुलाई जोगाएका पाइलट ‘हिरो अफ रसिया’ पुरस्कारबाट सम्मानित

मकै बारीमा प्लेन अवतरण गरेर २३३ यात्रुलाई जोगाएका पाइलट ‘हिरो अफ रसिया’ पुरस्कारबाट सम्मानित

एजेन्सी। मकै बारीमा अवतरण गरी २३३ यात्रुलाई जोगाएका हवाईजहाजका पाइलटलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सम्मानित गरेका छन्।बिहीबार चराको बगालसँग ठोक्किएर दुवै इन्जिन खराब हुँदा मकैबारीमा अकस्मात अवतरण गरी २३३ यात्रुलाई जोगाएका पाइलटलाई रुसको सबभन्दा ठूलो अवार्ड ‘हिरो अफ रसिया’ बाट सम्मानित भएका हुन्। ४१ वर्षका पाइलट दामिर युसुपोफले आफू नडराएको भएरमात्रै अकस्मात अवतरण सम्भव भएको बताएका छन्।प्लेन उडिसकेपछि एक इन्जिन बिग्रने बित्तिकै विमानस्थललाई घुमेर त्यहाँ अवतरण गर्ने उनले विचार गरेका थिए। तर दुवै इन्जिन बिग्रिएपछि उनीसँग कुनै विकल्प नभएको बताए। युरल एयराइनस्को ए ३२१को विमानमा २३३ जना सवारमध्ये एक यात्रीलाई मात्रै अस्पताल लगिएको थियो।राष्ट्रपति पुटिनले युसुपोफसँगै कोपाइलट २३ वर्षका जोर्जी मुर्जिनलाई पनि ‘हिरो अफ रसिया’को मेडल प्रदान गरेका थिए। अरु चालक दलका सदस्यलाई पन
जयपुरमा भेटिए भगवान रामका सन्तान, दिए तीनओटा प्रमाण

जयपुरमा भेटिए भगवान रामका सन्तान, दिए तीनओटा प्रमाण

काठमाडौं । अयोध्या विवादबारे अहिले भारतको सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको छ । ९ अगष्ट मा अदालतले रामललाका वकिलसँग रामको कुनै वंशज अयोध्यामा छ कि छैन ? भनी प्रश्न गरेका थिए । यस विषयमा वकिलले आफूलाई जानकारी नभएको बताएका थिए । तर, अयोध्याको राजपरिवारले भने आफूहरु भगवान रामका छोरा कुशको सन्तान रहेको दाबी गरेका छन् । यो कुरा इतिहासमा पनि उल्लेख छ । पूर्वराजकुमारी दीयाकुमारीले यसको केही प्रमाण पनि दिएकी छिन् । उनले दिएको प्रमाणमा रामको २ सय ८९ औं वंशज जयसिंह र ३ सय ७ औं वंशजको रुपमा महाराजा भावानी सिंहको नाम उल्लेख छ । दीयाकुमारीले दिएका प्रमाण– १. जयपुरका महाराजा सवाई जयसिंह भगवान रामका छोरा कुशका २ सय ८९ औं वंशज हुन् ।२. ९ दस्तावेज, २ नक्शाले अयोध्याका जयसिंहपुरा रामको जन्मस्थान सवाई जयसिंह द्वितीयको अधीनमा थिए ।३. सन् १७७६को एक निर्देशनमा जयसिंहपुराको भूमि कुशुवाहको अधिकारमा रहेको उ
अब के होला भारतको हालत ? पाकिस्तान युद्धको अन्तिम तयारी गरिरहेको भारतको आरोप ! [सीमामा तैथान भए यस्ता हतियार]

अब के होला भारतको हालत ? पाकिस्तान युद्धको अन्तिम तयारी गरिरहेको भारतको आरोप ! [सीमामा तैथान भए यस्ता हतियार]

काठमाडौं । जम्मू–कश्मीरमा धारा ३७० हटाएपछि पाकिस्तान लगातार विरोध जनाउँदै आइरहेको छ । भारतले एकतर्फि रुपमा धारा हटाउन खोजेको भन्दै पाकिस्तान लगातार भारत विरुद्ध एकपछि अर्को कदम उठाउँदै आइरहेको छ । विशेष श्रोतले दिएको जानकारी अनुसार पाकिस्तान भारत विरुद्ध अन्तिम युद्धको तयारी गरिरहेको छ । पाकिस्तानले लद्दाखको स्कर्दूमा लड़ाकू विमान तैनाथ गरिरहेको खुल्न आएको छ । शनिवार पाकिस्तानले सीमाक्षेत्रमा तीन सी–१३० ट्रान्सपोर्ट एयरक्राफ्ट पठाएको खुल्न आएको छ । यसमा फाइटर एयरक्राफ्टका उपकरण ल्याइएको थियो । जेएफ–१७ फाइटर जेटको पनि स्कर्दू एयरफील्डमा तैनाथ गर्न सकिन्छ । भारत सरकारले दिएको जानकारी अनुसार भारत पाकिस्तानले थालेको सबै खालको कुराहरुमा ध्यान दिइरहेको छ । खुफिया विभागले वायुसेना र सेनालाई पाकिस्तानको यस कदमबारे जानकारी दिएको छ । स्कर्दू पाकिस्तानको एक फरवार्ड अपरेटिंग बेस हो । पाकिस्तान य
अन्ततः काश्मिर बिषयलाई लिएर झनै ठुलो तनाव बढ्दै, लद्दाख सीमामा पाकिस्तानले तैनाथ गर्यो आफ्नो लडाकु विमान

अन्ततः काश्मिर बिषयलाई लिएर झनै ठुलो तनाव बढ्दै, लद्दाख सीमामा पाकिस्तानले तैनाथ गर्यो आफ्नो लडाकु विमान

जम्मू–काश्मिरलाई लिइएको विशेषाधिकार हटाइएपछि भारत र पाकिस्तानबीच तनाव चर्किदै गइरहेको हो । यसैबीच, पाकिस्तानी वायुसेनाले लद्दाखको सीमा नजिकै आफ्नो लडाकु विमान तैनाथ गरेको खबरले यतिबेला भारतीय सञ्चारमाध्यम तातेका छन् । पाकिस्तानमा बसेको सरकारी पक्षको बैठकमा प्रधानमन्त्री इमरान खानले पटक पटक कुरा उठाएका थिए | यसरी हामि चुप लागेर बस्नु हुँदैन भन्दै प्रधानमन्त्री खानले भनेको दुइ दिन नबित्दै सरकारी फौज उक्त क्षेत्रमा खटाइएको बुझिएको छ | भातिबेला भारतीय संचार माध्यमहरु सोहि बिषयलाई लिएर छिन छिनमा खबर प्रशारण गरिरहेका छन् | टाइम्स अफ इन्डियाका अनुसार, भारत प्रशासित क्षेत्र लद्दाखको सीमा नजिकै पाकिस्तानले आफ्नो लडाकू विमान स्कार्दू हवाई अड्डामा तैथान गर्न गइरहेको छ भन्दै उक्त मिडियाले निकै जोशिलो पारामा खबर सम्प्रेषण गरिरहेको छ | यसलाई लिएर भारतीय सेना र इन्टेलीजेन्स एजेन्सी चनाखो भएर बसकको
राखी सावन्तले विवाह गर्छु भन्दै यी युवकसँग ४ करोड लिएको खुलासा

राखी सावन्तले विवाह गर्छु भन्दै यी युवकसँग ४ करोड लिएको खुलासा

काठमाडौं । बलिउड अभिनेत्री राखी सावन्त र युट्युबर दिपक कलाल विवाह बन्धनमा बाँधिने चर्चा चलेको धेरैको भएको छैन । तर राखीले दिपकसँग नभई अर्कै युवकसाग विवाह गरेपछि उनीहरुको चर्चा फेरि सुरु भएको छ । पछिल्ला दिनहरुमा उनले हेरक दिन सिन्दुर लगाएका नयाँ–नयाँ फोटो र भिडियो इन्स्टाग्राममा पोष्ट गरिरहन्छिन् । राखीले अहिलेसम्म श्रीमान् रितेशसँग फोटो पोष्ट गरेकी छैन तर उनले आफ्नो विवाह भएको खबरलाई पुष्टि भने गरिसकेकी छिन् । राखीको विवाहको कुरा सुनेर सबैजना अचम्मित भएका छन् । उनले विवाह गरेकोमा उनी भड्किइसकेका छन् । तर पछि यो अफवाह मात्रै साबित भयो । अब राखीले एक एनआरआईसँग आफ्नो घर बसाएकी छिन् । यही कुरा दिपकलाई चित्त बुझेन र उनले राखीलाई तथानाम भन्दै भिडियो राखेका छन् । राखी आफैंले दिपकको यो भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेर खुलासा गरेकी छिन् । यसका साथै भिडियोमा दिपकले राखीले आफूसँग चार करोड (भ
पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोटनमा परी ६० जनाको मृत्यु

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोटनमा परी ६० जनाको मृत्यु

साउन – तान्जानीयामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोटन भएर कम्तीमा ६० जनाको मृत्यु भएपछि राष्ट्रपति जोन मागुफुलीले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।उक्त बिस्फोटमा अरु ७० जनाभन्दा बढी घाइते भएका थिए । आइतबार बिहानै जारी गरिएको वक्तव्यमा तान्जानियाको मोरोगोरोमा शनिबार भएको दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा राष्ट्रिय शोक घोषणा गरिएको उल्लेख छ । राष्ट्रपतिको कार्यालयका संचार निर्देशकद्वारा जारी वक्तव्यका अनुसार सरकारले शनिबार, आइतबार र सोमबार शोक मनाइने भएको छ ।“शोक मनाइरहेका बेला राष्ट्रिय झण्डा आधा झुकाइनेछ,” वक्तव्यमा लेखिएको छ । राष्ट्रपतिले आफ्नो प्रतिनिधिका रुपमा प्रधानमन्त्री कास्सीम माजालिवालाई घटनास्थल मोरोगोरो पठाउने पनि जानकारी दिनु भएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि झण्डै २०० किलोमिटर टाढा पर्दछ । शनिबार राति प्रहरी अधिकारीहरुले मृत्यु हुनेको संख्या
पाकिस्तानले भारत माथि भिषण हमला, प्रधानमन्त्री इमरान खानले पुरै शक्ति लगाए, भारतको अवस्था समेत यस्तो हुने

पाकिस्तानले भारत माथि भिषण हमला, प्रधानमन्त्री इमरान खानले पुरै शक्ति लगाए, भारतको अवस्था समेत यस्तो हुने

भारतले जम्मू कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गर्ने निर्णयपछि पाकिस्तानीले पनि कडा कदम चाल्ने संकेत देखाएको छ । तनाव बढ्दै गर्दा पाकिस्तानले दुई भारतीय कुटनीतिज्ञलाई निकाला गरिसकेको छ | पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय उच्चायुक्त (राजदूत) अजय बासरियालाइ उसले निकाला गरेको हो । यस्तैगरी ब्यापार सम्बन्ध र यातायात सम्बन्ध पुरै टुटाएको छ | प्रधानमन्त्री इमरान खानले आणविक युद्दको लागि आफ्ना सेना प्रमुखलाई निर्देशन दिईसकेको छ भने यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मिर भारतको केन्द्र सरकारले पुरै कब्जा गरेको भन्दै सबै भारतीयलाई खुशी मनाउन आग्रह गरेका छन् | यसघि पनि पटक पटक भारत र पाकिस्तान बिच युद्द हुँदै आएको थियो | ठुला युद्द दुइ पटक र साना युद्द धेरै पटक हुँदै कैयौ मानिसको ज्यान गएको थियो |हाल आएर फेरी पाकिस्तानले भारतमाथि यस अगाडिको युद्द भन्दा पनि निकै ख
एकाएक उत्तर कोरियाको निशानामा किन आयो नेपाल ? [आक्रमणको तयारी गरिरहेको खुलासा]

एकाएक उत्तर कोरियाको निशानामा किन आयो नेपाल ? [आक्रमणको तयारी गरिरहेको खुलासा]

काठमाडौं । उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरूबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत बनाइएको अधिकारीहरूले बताएका छन् । राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उत्तर कोरियाले आफ्ना हातह’तियार परियोजनाका लागि साइबर हमला गरेर झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको सूत्रहरूले बीबीसीसँग पुष्टि गरेका थिए । यस्तो खबर सार्वजनिक भएपछि नेपालमा पनि हुनसक्ने सम्भावित त्यस्तो हमला रोक्न विभिन्न खाले उपयाहरू अपनाउन वित्तीय संस्थाहरूलाई जानकारी गराइएको अधिकारीहरूले बताए । उत्तर कोरियाले नेपालको एउटा ब्याङ्कबाट पनि ठूलो रकम ह्याकिङमार्फत् लगेको पुष्टि भइसकेकाले पनि सतर्कता अपनाउन आह्वान गरिएको अधिकारीहरू बताउँछन् । नेपाल प्रहरीका अधिकारीहरूका अनुसार उत्तर कोरियाली ह्याकरहरूको समूहले सन् २०१७ को अक्टोबरमा नेपालको एउटा ब्य