Wednesday, October 16News That Matters

अर्थवाणिज्य

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, हेर्नुहोस् कति छ आज ?

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, हेर्नुहोस् कति छ आज ?

काठमाडौं, असोज नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला ७० हजार चार सय रुपैयाँमा झरेको छ । सुन दशैंअघि प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ४५ रुपैयाँमा झरेको छ । चाँदी दशैंअघि प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ‘नमस्ते’ भन्दै सम्बोधन सुरु गरेका सीले के-के भने ? काठमाडौं : नमस्ते,चिनियाँ भाषामा लेखिएको नमस्ते पढेको त्यति राम्रो सुनिएन, बुझिएन होला। त्यति राम्रो छैन होला। शरद ऋतुमा नेपालमा सयौं फूलहरू फुलेका छन् । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु।यो मेरो कान्तिपुर , काठमाडौंको पहिलो भ्रमण हो। यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें। नेपालको राजनीतिक स्थायित्व, साम
सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् कति छ आज ?

सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् कति छ आज ?

नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला ७० हजार चार सय रुपैयाँमा झरेको छ । सुन दशैंअघि प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ४५ रुपैयाँमा झरेको छ । चाँदी दशैंअघि प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो पनि पढ्नुस – तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ । सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ । बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ । बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाईसमेत नियन्त्रणमा राख्ने काम गर्छ । बिरेनुनको
पाँच खर्ब रुपैयाँका नोटमा आगो लगाईयो

पाँच खर्ब रुपैयाँका नोटमा आगो लगाईयो

काठमाडौं – दशैंमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने चलन छ । त्यसैले नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निकाल्छ । तर, नोटहरुको जतन नहुँदा राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने गरेको छ । राष्ट्र बैंकका अनुसार वर्षेनी करोडौं मूल्यका नोटहरु प्रयोगमा आउन नसक्ने गरी बिग्रिन्छन् । यदि तपाईंसँग भएको नोट काम नलाग्ने अवस्थामा पुगेको छ, तर त्यो नोटको नम्बर प्रष्ट देखिन्छ भने राष्ट्र बैंकबाट साटेर अर्को नलैजान सक्नुहुन्छ । अब तपाई लाग्न सक्छ, हामीसँग लिएको थोत्रा नोट राष्ट्र बैंकले गर्छ चाहिँ के ? नेपाली नोटहरुको आयु धेरै लामो हुँदैन । ठूला नेपाली नोटहरुको आयु ५ देखि ६ बर्ष हुने अनुमान गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला बताउँछन् । उनका अनुसार एक हजार रुपैयाँ र ५ सय रुपैयाँ भन्दा कमका नोटको आयु अझ कम हुन्छ । यी साना नोटहरुको आयु
विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ भने आजको विनियमदर हेर्नुहोस्

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ भने आजको विनियमदर हेर्नुहोस्

काठमाडौं / आज बिहीबार अमेरिकी डलरसहित केही देशको विनिमयदर स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ६५ पैसा र बिक्रिदर १४० रुपैयाँ ३९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ। आज बिहीबार अमेरिकी डलरसहित केही देशको विनिमयदर स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैस
एकल पुरुषले पनि मासिक भत्ता पाउने

एकल पुरुषले पनि मासिक भत्ता पाउने

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो । गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हँुदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले २० लाख बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो । गाउँपालिकाभित्र करीब ३५०
विदेशी मुद्राको भाउ घट्यो , हेर्नुहोस् कुन देशको कति ?

विदेशी मुद्राको भाउ घट्यो , हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं। आज अमेरिकी डलरको भाउ घटेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ। त्यस्तै युके पाउण्डको भने भाउ बढेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ३२ पैसा र बिक्रिदर १४० रुपैयाँ ०६ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले आज जारी गरेअनुसार विभिन्न देशको मुद्राको भाउ यस्तो रहेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ। त्यस्तै युके पाउण्डको भने भाउ बढेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ३२ पैसा र बिक्रिदर १४० र
आज कति छ विदेशी मुद्राको भाउ ? हेर्नुहोस्

आज कति छ विदेशी मुद्राको भाउ ? हेर्नुहोस्

काठमाडौं । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ४ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ९६ पैसा र बिक्रिदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३७२ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर ३७४ रुपैयाँ ५० पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय २ र
बढ्न थाल्यो सुनको मुल्य, आजको भाउ कति ?

बढ्न थाल्यो सुनको मुल्य, आजको भाउ कति ?

काठमाडौं । बिहीबार प्रतितोला ९ सय रुपैयाँले सुनको मूल्य बढेको छ ।बुधबार प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा बिक्री भएको सुन बिहीबार ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।त्यस्तै तेजावी बुधबारको तुलनामा प्रतितोला ९ सय रुपैयाँ बढेर ७० हजार ६ सय रुपैयाँमा बिक्री भईरहेको छ । चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ भने बुधबार प्रतितोला ८ सय ३५ रुपैयाँमा बिक्री भएको नेपाल सुन चाँदी व्यवसायीले जानकारी दिएको छ ।सामान्यतया चाडबाडको समयमा सुनको कारोबार अरु समय भन्दा बढी हुने गरेको छ । बिवाहको सिजनमा र कार्तिकको धन्तेरसको दिन नेपालमा बढी सुनको कारोबारे हुने गरेको व्यवसायीहरु बताउँछन् । ग्राहक भन्छन् व्यापारीलाई मात्रै फाइदा सुनको मुल्यमा उकालो लागेसँगै सुनपसलमा पुरानो सुनका गरगहना बेच्न जाने मानिसहरुको भिड लाग्न थालेको छ । तर बेच्न जाने मानिसहरुको गुनासो छ । ‘सुनको मूल्य बढ्यो
काठमाडौं आउँदै हुनुहुन्छ ? गाडीभन्दा सस्तो भयो हवाई भाडा, कहाँबाट आउन कति खर्च लाग्छ ?

काठमाडौं आउँदै हुनुहुन्छ ? गाडीभन्दा सस्तो भयो हवाई भाडा, कहाँबाट आउन कति खर्च लाग्छ ?

काठमाडौं । दशैं सुरु भइसकेको छ । राजधानीबाट दशैं मनाउन राजधानीबाट बाहिरिनेहरुको संख्या दिनप्रति दिन बढ्दैछ । सामान्य तथ्यांकलाई मान्ने हो भने राजधानीमा बाहिरी जिल्लाबाट आएर बस्नेहरुको संख्या ५० लाखभन्दा बढी छ । यात्रुहरु घटस्थापनाभन्दा १/२ दिन अघि नै राजधानी छाड्न सुरु गरिसकेका छन् । यतिसम्म कि सोह्र श्राद्ध नसकिँदै राजधानी छाड्ने यात्रुको संख्याले सवारीको चाप बढी हुँदा नागढुंगा–नौबीसे सडक खण्डमा ठूलो जाम नै पर्यो । यात्रुहरु १० घण्टासम्म जाममा परेको समाचारले सरकारको चर्को आलोचना समेत भयो । त्यसैले यात्रुहरुले घरसम्म पुग्न सहज यात्राका लागि अहिले हवाई यात्रालाई रोज्न थालेका छन् । राजधानीबाट बाहिरिनेहरुले हवाई यात्रा रोज्न थालेपछि वायू सेवा कम्पनीहरुले पनि उडानहरु थप गरेका छन् भने हवाई यात्रा गर्ने यात्रुको संख्या पनि निकै बढेको छ । बुद्ध एयरका अनुसार गत सेप्टेम्बर २६ मा कम्पनीले अहिल
दशैंमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? यी सामानमा तिर्नु पर्दैन भन्सार

दशैंमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? यी सामानमा तिर्नु पर्दैन भन्सार

काठमाडौं । वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने क्रम शुरु भएको छ ।दशैं नजिकैसँगै नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीबाट फर्किनेहरुको भीडभाड बढेको छ । विमानस्थलमा विदेशीबाट फर्किने नेपालीको दैनिक चाप बढ्दो छ । यसरी चाडपर्व मनाउन स्वदेश फर्किने क्रममा अधिकांशले साथमा परिवार र आफ्नाका लागि सामान बोकेर आउने गरेको देखिन्छ ।साथमा आफ्ना परिवार, आफन्त तथा साथीभाइका लागि भन्दै अधिकांशले विभिन्न सामान बोकेर विमानस्थालबाट बाहिरिँदै गरेको देखिन्छ । यसरी सामान ल्याउँदा सरकारले वस्तु तथा संख्याका आधारमा भन्सार छुटसमेत दिँदै आएको छ ।कतिपयमा भने अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । तर, विदेशबाट फर्किंदा कतिपय समान भने ल्याउन नपाइने कानूनी प्रावधान पनि छ । भन्सार लाग्ने र छुट भएका समान तथा वस्तुका बारेमा विदेश