Monday, September 23News That Matters

प्रवास

रोजगारीका लागि साउदी अरब पुगेका १५ नेपाली अलपत्र

रोजगारीका लागि साउदी अरब पुगेका १५ नेपाली अलपत्र

काठमाडौं / वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका १५ जना नेपालीहरु अलपत्र परेका छन् । उनीहरु काठमाडौंको सामाखुसीमा रहेको अल्फारुक ओभरसिस म्यानपावर कम्पनीबाट २ महिना अघि साउदी पुगेका थिए ।साउदीको रिहादमा अलपत्र परेका ती नेपालीहरुलाई गैरआवासीय नेपालीले रकम सङ्कलन गरि खानाको ब्यवस्था गरेका छन् । पीडित पक्षले म्यानपावर कम्पनीले धम्की दिने गरेको आरोप लगाएका छन् ।यता, म्यानपावर कम्पनीले भने दिएको काम नगरेको भन्दै पीडितका विरुद्ध विभागमा उजुरी दिएको छ । पीडितहरु मध्ये २ जना बिरामी परेका छन् । विभागले छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्ने बताएको छ ।अलपत्र नेपालीहरुले आफन्त र म्यानपावर कम्पनीलाई आफूहरुलाई नेपाल झिकाउन माग गरिरहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका १५ जना नेपालीहरु अलपत्र परेका छन् । उनीहरु काठमाडौंको सामाखुसीमा रहेको अल्फारुक ओभरसिस म्यानपावर कम्पनीबाट २
कोरिया बाट आयो रबि लामिछाने लाई यी युवकको मनछुने पत्र

कोरिया बाट आयो रबि लामिछाने लाई यी युवकको मनछुने पत्र

आदरणीय रबि लामिछाने दाई कुशल रहि कूसलताको कामना गर्दछु । म कुनै पनि पाटीमा आबद्ध छैन स्वतन्त्र राष्ट्रप्रेमी ब्याक्तीको नाताले हजूरलाई एउटा पत्र कोरेको छु । अहिले चलिरहेको शालिकराम पुडासैनी आ** त्या वा ह *त्या काण्डमा मलाई लाग्छ हजूर को कुनै किसिमको संलग्नता छैन । हजूर को नैतिकताले पनि दिदै दिदैन । यदि कुनै किसिमको संलग्नता रहेछ र अदालतले दोषी देखाउछ अनि हजुरले पनि उक्त कान्डमा मेरो हात छ भनी स्विकार्नु हुन्छ भने हजूर लाई पनि नेपाल को कानुनले तोकेको कार्वाहीको भागिदार हुनैपर्छ । तर सालीकराम कान्डमा हजूरको कुनै संलग्नता छैन भने देशमा कानुन छ , अद्धा-अदालत छ हजूरले सफ्फाई पाऊनै पर्छ। अन्यथा जालझेल गरि षड्यन्त्र गरि सागरमाथाको चुचुरोसरि चुलिएको हजूर को ब्याक्तीत्व माथी खलल पुर्याउन जुर्मुरिएका केहि कू-तत्त्वहरु लाई उठ्न नसक्ने गरि पातलमा दबाउनै पर्छ । मेरो परिवारको अथवा देशकै बाध्यताले
रवि लामिछानेको समर्थनमा इजरायलमा विशाल प्रदर्शन

रवि लामिछानेको समर्थनमा इजरायलमा विशाल प्रदर्शन

इजरायल / न्युज २४ टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका सञ्चालक रवि लामिछानेको समर्थनमा वैदेशिक रोजगार अन्तर्गत इजरायलमा रहेका रवि लामिछानेका समर्थकहरुले तेलअभिव शहरस्थित लेभिन्स्की पार्कमा भेला भएर प्रदर्शन गरेका छन्। अफ्ठ्यारो, अन्यायमा परेकाहरुको आवाज बोलिदिने,भ्रष्ट माफियाहरुको विरुद्ध खरो रुपमा उत्रिएका र वैदेशिक रोजगारीमा गएर अफ्ठ्यारोमा परेकाहरुलाई समेत उद्धार गरेर सबैको मनमा बस्न सफल एक निडर व्यक्तिलाई उनले गर्दै नगरेको गल्तीमा षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै इजरायलमा कार्यरत नेपालीहरुले विरोध जनाएका हुन्। विभिन्न किसिमका चरम बेथितिले नेपाली समाज आक्रान्त भएर जताततै निराशा र निष्पष्ट अध्यारो छाइरहेको समयमा रवि लामिछाने धेरै नेपालीहरुको आशाको केन्द्र बनेका थिए र सिधा कुरा जनतासँग कार्यक्रम धेरैको आस्थाको केन्द्र बनेको कुरा प्रदर्शनको संयोजन गरेका राम
अब इजरायलमा पनि रविको समर्थनमा नेपालीहरुले प्रदशन गर्ने, नेपालीहरु एकजुट हुदै

अब इजरायलमा पनि रविको समर्थनमा नेपालीहरुले प्रदशन गर्ने, नेपालीहरु एकजुट हुदै

इजरायल । सिधा कुरा जनता संग कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार रवि लामिछाने प क्राउ पश्चात देश भर यो चर्चाको विषय बनेको छ। चितवन जिल्लामा दिनहुँ रविको समर्थनमा प्रदर्शन भइरहेका छन् भने इजरायबाट पनि लामिछानेको समर्थनमा नेपालीहरुले आफ्ना आवाजहरु सामाजिक सञ्जालहरुमा छरपष्ट पार्दै आइरकहेका छन् । यसै क्रममा इजरायलमा रहेका केहि नेपालीहरुले आपसी सल्लाहमा रवि लामिछानेको न्यायको पक्षमा भेला हुने निर्णय गरेका गर्दै इजरायलमा रहेका रवि लामिछानेका कामको प्रसंशक,समर्थक र न्यायको पक्षमा रहनु हुने सम्पूर्णलाई उपस्थितिको लागी फेसबुकमार्फत अनुरोध गरेका छन् । सामाजिक अभियन्ता राम ढुंगानाले फेसवुक स्टाटस मार्फक एक सुचना सार्वनिक गर्दै भनेका छन् – “न्युज २४ बाट प्रसारण हुने चर्चित र लोकप्रिय कार्यक्रम #सिधा_कुरा_जनतासँगका कार्यक्रम सञ्चालक रवि लामिछानेलाई उनकै पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई दुरुत्साहन
मलेसियामा रवि लामिछाने समर्थकहरु

मलेसियामा रवि लामिछाने समर्थकहरु

पत्रकार सालिकराम पुडासैनी घटना प्रकरणमा अनुसन्धानको लागि हि रासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थकहरुले देशको विभिन्न ठाउँमा शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । चितवनमा आज चौथो दिनपनि रवि लामिछाने समर्थकहरुले रिहाइको माग गर्दै आन्दोलन गरेका थिए, ‘भने’ पोखरा, झापा, लमजुङ, काठमाडौं लगायत अन्य स्थानहरुमा पनि जनमास सकडमा उत्रेका थिए ।त्यस्तै मलेसियामा पनि रवि लामिछाने समर्थक युवाहरु एक जुट भएर आवाज उठाइरहेका छन् । यतिबेला रवि लामिछाने सहित ३ जनाको बयान प्रहरीले लिइसकेको छ । अस्मिता कार्की उर्फ रुकुको भिडियो बयान लिइसकेपछि केही अनलाइन मिडियामा सार्वजनिक पनि भइसकेको छ । प्राप्त जानकारी अनुसार रवि लामिछाने र युवराज कडेलको लिखित बयान लिइएको बताइएको छ । पत्रकार सालिकराम पुडासैनी घटना प्रकरणमा अनुसन्धानको लागि हि रासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थकहरुले देशको विभिन्न ठाउँम
जापानमा राती खाना खाएर श्रीमानसँगै सुतेकी गुल्मीकी एक महिला बिहान मृ*त फेला

जापानमा राती खाना खाएर श्रीमानसँगै सुतेकी गुल्मीकी एक महिला बिहान मृ*त फेला

टोकियो, अगस्त १७ । जापानमा गुल्मीकी एक महिला मृ*त भेटिएकी छिन् । आफ्नै कोठामा बिहीबार राती खाना खाएर श्रीमानसँगै सुतेकी ति महिला शुक्रबार बिहान मृ*त भेटिएको प्रहरीले जनाएको छ ।जिल्लाको चन्द्रकोट वार्ड नं १ दिब्रुङ माईती तथा मुसिकोट नगरपालिका वार्ड नं ६ कुर्घा स्थायी घर भई टोकियोस्थित किता कु ईताबासिमा अन्दाजी २९ वर्षीया महिला मृ*त फेला परेकाे जनाइएकाे छ । बेलुका श्रीमानसँगै सुतेकी ति महिलालाई बिहान एम्बुलेन्समा अस्पताल पुर्याईएको थियो । अस्पतालले करिब ६ घण्टा पहिले नै उनको मृ*त्‍यु भएको जानकारी दिएको थियो ।मृ*तक महिलाको श्रीमानलाई नियन्त्रणमा लिई स्थानिय प्रहरीले घ*टनाको अनुसन्धान थालेको छ ।मृतक रायमाझी श्रीमानको ’डिपेन्डेन्ट’ भिसामा जापानमा बस्दै आएको बुझिएको छ।घ*टनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । जापानमा गुल्मीकी एक महिला मृ*त भेटिएकी छिन् । आफ्नै कोठामा बिहीबार राती खाना खा
कतारमा भीडभाडमा नजान नेपालीलाई नेपाली दूतावासको अपिल , यस्तो खत*रनाक हम*ला(भिडियो

कतारमा भीडभाडमा नजान नेपालीलाई नेपाली दूतावासको अपिल , यस्तो खत*रनाक हम*ला(भिडियो

काठमाण्डौ – मंगलबार साँझ कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा भएको सांघातिक आक्र*मणमा परि एक जना नेपालीको ज्या*न गएको छ । साथै आक्रमणमा परि ५ जना नेपाली नागरिक घाइते भएको दोहामा रहेको नेपाली राजदूतावासले जनाएको छ । आक्रमणमा परि सुनसरी घर भएका तबरेज अन्सारीको ज्या*न गएको राजदूतावासले जनाएको छ । अन्सारीको श*व घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको राजदूतावासले जानकारी दिएको छ । नेपाली नागरिकमाथि किन र कसले आक्रमण गर्यो भन्ने कुरा दूतावासले केही जानकारी दिएको छैन । त्यस्तै आक्रमणमा परि घाइते भएका मध्ये गम्भीर अवस्थामा रहेका उमर अन्सारीको हमाद अस्पतालकै आईसीयूमै उपचार भैरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा उपचाररत रहेको दूतावासले जनाएको छ । त्यस्तै घटनामा घाइते भई प्रहरीको नियन्त्रणमा रहेका अकबर मिया र महसुद अन्सारी
कतारमा नेपालीमाथि सांघातिक हमला : एकजनाको मृत्यु, भीडभाडमा नजान दूतावासको अपिल

कतारमा नेपालीमाथि सांघातिक हमला : एकजनाको मृत्यु, भीडभाडमा नजान दूतावासको अपिल

काठमाडौं– कतारमा नेपालीहरुमाथि सांघातिक आक्रमण हुँदा एक नेपालीको ज्यान गएको छ । मंगलबार राति कतारको राजधानी दोहास्थित जौदा पार्कमा भएको सांघातिक आक्रमणमा अरु पाँच नेपाली घाइते भएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ । दोहास्थित नेपाली राजदूतावासले बुधबार विज्ञप्ति जारी गर्दै सांघातिक आक्रमणमा परी सुनसरीका तबरेज अन्सारीको मृत्यु भएको जनाएको छ । मृतकको शव आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि हमाद अस्पतालमको शव गृहमा राखिएको छ । घाइतेमध्ये उमर अन्सारीको सोही अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ । मारिने तथा घाइते हुने सबै सुनसरी जिल्लाका छन् । मृतक तथा घाइतेहरुको विस्तृत विवरण उनीहरुका परिवारलाई जानकारी गराइएको र यस घटनाबारे कतार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ । योसँगै कतारस्थित नेपाली दूतावासले
कतारको समुन्द्रमा पौडी खेल्ने क्रममा ललित लिम्बुलाई सामुन्द्रिक छालले बगाउँदा उनको ज्यान गयो, कतार रहेका सबै नेपाली शोकमा

कतारको समुन्द्रमा पौडी खेल्ने क्रममा ललित लिम्बुलाई सामुन्द्रिक छालले बगाउँदा उनको ज्यान गयो, कतार रहेका सबै नेपाली शोकमा

बैदेशिक रोजगारीमा पुग्नु नेपाली युवाको लागि निकै नै बाध्यता हो यद्दपी कैयौं नेपालीले बिदेशी भूमिमा आफ्नो ज्यान गुमाएका खबर पनि बेला बखत सुनिदै आइरहेको छ | यस्तै कतारमा एक नेपाली युवाको ज्यान गएको खबर प्राप्त भएको छ | समुद्रको किनारमा पौडी खेल्युने क्वारममा समुन्लाद्ईरको छाल आएपछि उनलाई सामुन्द्रिक छालको पानीले डुबाएको हो |उनको नेपाल घर धनकुटा भएको खबरमा उल्लेख छ |उनको नाम ललित लिम्बु हो, उनि लामो समयदेखि कतारमा काम गर्दै आएका थिए | लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा निकै सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका लिम्बु दोहामा क्रियाशील अन्य नेपाली सामाजिक संघसंस्थामा पनि आवद्ध थिए।उनको अकल्पनीय निधनले अहिले कतारवासी नेपाली स्तब्ध भएका छन्। बैदेशिक रोजगारीमा पुग्नु नेपाली युवाको लागि निकै नै बाध्यता हो यद्दपी कैयौं नेपालीले
समुद्रमा डुबेर कतारमा एक नेपालीको मृ*त्यु

समुद्रमा डुबेर कतारमा एक नेपालीको मृ*त्यु

दोहा । कतारमा एक नेपाली युवाको ज्या*न गएको छ। समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका ललित लिम्बुको नि*धन भएको हो । लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा निकै सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका लिम्बु दोहामा क्रियाशील अन्य नेपाली सामाजिक संघसंस्थामा पनि आ*वद्ध थिए । उनको अ*कल्पनीय निधनले अहिले कतारवासी नेपाली स्त*ब्ध भएका छन्। कतारमा कहाँ कहाँ छ समुन्द्री किनारा ?कतारमा परिवारका लागि र सार्वजनिक गरेर जम्मा ६ वटा (बढी प्रयोगमा) समुन्द्री किनारा रहेको छ । यो छुट्टि मा समुन्द्र घुम्न जाने सोच बनाउनु भएको छ भने यो जानकारी तपाइलाई काम लग्न सक्छ ।सिमाइस्मा दोहाको उत्तरी भागमा अवस्थित अल दाइन नगरपालिकामा रहेको छ। यो गाउँ सन् १९३८ मा स्थानीय माझी बाट बनाइएको हो। यो अल खोर हाइवे बाट मज्जाले देख्न सकि