Wednesday, October 16News That Matters

मनोरंजन

पानको पातका गायक बम बहादुर कार्कीको आफु भन्दा ८ बर्षिय कान्छीसंग अन्तरजातीय बिहे,१० बर्ष सम्म ससुराली जान पाएनन्

पानको पातका गायक बम बहादुर कार्कीको आफु भन्दा ८ बर्षिय कान्छीसंग अन्तरजातीय बिहे,१० बर्ष सम्म ससुराली जान पाएनन्

पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालल’साहेद यो गीत न सुन्ने कमै हुनुहुन्छ नेपालीहरु यही गीतका गायक बम बहादुर कार्कीको लाखौ नेपालीले खोजि गरिरहेका थिए।उक्त चाहनालाई कमल सरगमले पुरा गरेका छन।लोकप्रिय गायक बम बहादुर कार्की र उनकी श्रीमती शिब आले एकसाथ मिडियामा आएका छन्। बम बहादुर कार्कीले गाएका धेरै गीतहरु चर्चामा आए तर उनका अन्तरबार्ता दुर्लभनै छन।सोहि क्रममा उनको प्रेम जोडीको अन्तरबार्ता एकसाथ मिडियामा देखिएको हो।अन्तरजातीय बिबाह गरेका बम बहादुर कार्कीलाइ शासुराली छिर्न निकै मुस्किल भो।बिहेको 9 बर्ष पछि मात्रै उनीहरु ससुराली पुगेका थिए।हेरौ यो भिडियो कुराकानी :
ज्वाईंले छोडेका साजनलाई प्रमोद खरेलको साथ, नयाँ गीत ल्याउँदै

ज्वाईंले छोडेका साजनलाई प्रमोद खरेलको साथ, नयाँ गीत ल्याउँदै

काठमाडौं । दोश्रो सिजनको भ्वाईस अफ नेपालको ब्लाइन्ड अडिसनबाट छानिएका प्रतिस्पर्धी हुन् साजन थापा । ब्लाइन्ड अडिसनमा टीम प्रमोदमा छानेका उनले त्यसपछिको ब्याटल राउण्डमा उनकै ज्वाईं मधु लामासँग ब्याटल पर्‍यो । ब्याटलमा उनीहरुलाई प्रमोद खरेलकै गीत परेको थियो । शुरुमा आनाकानी गरेता पनि उनीहरुले एकदमै दमदार ब्याटल गाए । दुवैले एकदमै दमदार प्रस्तुती दिएका थिए । केही कुराहरुमा साजनको भन्दा मधुको प्रस्तुती राम्रो भन्दै भ्वाइसको अरु कोचहरुले भनेपछि प्रमोदलाई पनि साजन छान्न गाह्रो भयो । उनले दुवै जनालाई लिएर जान पनि चाहेका थिए तर मधुले एकजनालाई मात्र छान्न भनेपछि प्रमोदले मधुलाई छानेका थिए । मधुलाई छानेपछि सामाजिक सञ्जालमा साजनप्रति एकदमै सहानुभूति प्रकट भएको देखियो । हुन त साजनसँग प्रमोदको निकटता बढिसकेको थियो । प्रमोदले साजन लामासँग एउटा गीत रेकर्ड गर्न लागेको बताएका छन् । उनले आफ्नो ट्वी
छ माया छपक्कै ‘ हेर्न हल पुगेका रवि लामिछाने र निकिता पौडेललाई माग्ने बुढाको न्यानो स्वागत

छ माया छपक्कै ‘ हेर्न हल पुगेका रवि लामिछाने र निकिता पौडेललाई माग्ने बुढाको न्यानो स्वागत

काठमाडौं / असोज २४ गतेबाट देशभर प्रदर्शन भइरहेको चलचित्र “छ माया छपक्कै” ले अहिलेसम्मकै आक्रमण व्यापार गरिरहेको बेला फिल्म हेर्न नेता देखि चर्चित व्यक्तित्वहरु हल सम्म पुगेका छन् । दीपकराज गिरी र केकी अधिकारी , माग्ने बुढा, जितु नेपाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको चलचित्र ‘छ माया छपक्कै’लाई दर्शक र समिक्षकहरुले राम्रो प्रतिक्रिया दिइरहँदा निर्माण टीमले पनि छक्का पञ्जाको रेकर्ड ब्रेक गरेको दाबि गरेका छन् । विशेष निमन्त्रणामा “छ माया छपक्कै” हेर्न हल पुगेका चर्चित सञ्चारकर्मी रवि लामिछाने र श्रीमती निकिता पौडेललाई चलचित्रका मुख्य कलाकार केदार प्रसाद घिमिरे र दीपक राज गिरीले न्यानो स्वागत गरेका थिए । यो पनि पढौ:हाल दिपक दिपा टिमको फिल्म ‘छ माया छपक्कै’ हलमा चलिरहेको छ । असोज २४ बाट रिलिज भएको यस फिल्मलाई दर्शकहरुले पनि अत्याधिक रुचाएका छन् । त्यति मात्र होइन् समीक्षकले पनि फि
यस्ती छिन् हास्य टेलिसिरियल ‘मेरीबास्सै’ का चर्चित कलाकार बल्छी ध्रुबेकी श्रीमती

यस्ती छिन् हास्य टेलिसिरियल ‘मेरीबास्सै’ का चर्चित कलाकार बल्छी ध्रुबेकी श्रीमती

काठमाडौँ । हास्य टेलिसिरियल ‘मेरीबास्सै’ का चर्चित कलाकार बल्छि धुर्बे सिरियलबाट बाहिरिएपछि झनै चर्चा चलुलिएको छ । नाम मरिचमान श्रेष्ठ भएपनि उनी बल्छि धुर्बे नामले परिचित छन् । बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम विवाह गरेका हुन् । उनले ६ वर्ष लामो प्रेमलाई विवाहमा बदलेका हुन् । उनको काठमाण्डौको म्हेपी मन्दिरमा परम्परा अनुसार विवाह भएको थियो । मन्दिरबाट विवाह गरेसँगै बल्छिले आफ्नो निवास गोर्खा लगेर करुणालाई भित्राएका थिए । बल्छिको आजभन्दा ६ वर्ष अघि सिताराम कट्टेलसँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको थियो । त्यही फोन नम्बर साटासाट र फेसबुकमा एक अर्का जोडिएको थिए । सम्बाद बढ्दै गएपछि चिनजान प्रेममा परिणत भएको थियो । प्रेम सम्बन्धलाई उनीहरुले बिबाहमा परिणत गरे । हास्य टेलिसिरियल ‘मेरीबास्सै’ का चर्चित कलाकार बल्छि धुर्बे सिरियलबाट बाहिरिएपछि झनै चर्चा चलुलि
‘हरियो पोते’ मा वर्षा र आकाशको जीवन्त अभिनय

‘हरियो पोते’ मा वर्षा र आकाशको जीवन्त अभिनय

काठमाडौं । लोकप्रिय गायक शिव परियारको श्वर रहेको गीत ‘हरियो पोते’ सार्वजनिक भएको छ । गीतमा वर्षा राउत र आकाश श्रेष्ठलाई फिचर्ड गरीएको छ । माया,प्रेम र विछोडको भावलाई देखाउँन खोजिएको उक्त गीतमा यदुराज बरालको शब्द रहेको छ । ‘हरियो पोते’ बोलको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । गीतलाई जीवन शाहीले निर्देशन गरेका हुन् । लोकप्रिय गायक शिव परियारको श्वर रहेको गीत ‘हरियो पोते’ सार्वजनिक भएको छ । गीतमा वर्षा राउत र आकाश श्रेष्ठलाई फिचर्ड गरीएको छ । माया,प्रेम र विछोडको भावलाई देखाउँन खोजिएको उक्त गीतमा यदुराज बरालको शब्द रहेको छ । ‘हरियो पोते’ बोलको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । गीतलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।
युटुबमा भाइरल भएकी समिक्षा अधिकारीले गाएको देउसी भैलो गीत यस्तो बन्यो-भिडियो

युटुबमा भाइरल भएकी समिक्षा अधिकारीले गाएको देउसी भैलो गीत यस्तो बन्यो-भिडियो

हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतीमा कलाकार नन्दराम परियारको ‘आयो तिहार भाग ६’ मा समेटिएका। हरेक बर्ष तिहारमा आफ्नो छुट्टै प्रस्तुतसहितको गीत बजारमा ल्याएर दर्शक, श्रसोताको मन जित्न सफल कलाकार परियारको यो बर्षपनि तिहार बिशेष गीत बजारमा आएको छ । भिडियोसहित बजारमा आएको गीतमा तिहारमा खेलिने देउसी र भैलोलाई बिशेष प्राथमिकताका साथ देखाईएको छ । तिहारको बिशेष महत्व भाईटिका संगै देउसी, भैलेलाई पनि मानिन्छ । चारैतिर झिलीमीली बत्ती, रंगीचंगी फुलहरु साथमा देउसीभैलोले छुट्टै रौनकता छाएको हुन्छ । साना बालबालिकादेखि बृद्धसम्मले देउसीभैलो खेलेर तिहारमा रमाईलो गर्ने प्रचलन रहेको छ । चर्चित मोडल ध्रुव हिमाली र सुप्रिया कटुवाल, जीत सारु , र सर्मिला अधिकारीको दमदार नृत्य तथा अभिनय रहेको उक्त गीतमा घरबेटीलाई बिभिन्न तरिकाले सम्बोधन गर्दै रिती, संस्कृति र परम्परालाई समेटेर रमाईलो भैले भट्टयाइएको पनि छ
शिशिर भण्डारीले दुईटी बिहे गर्छु भन्दा सुन्दरीहरु हाँसेरै बेहोस ! इन्द्रेणीमा कमला घिमिरेपछि अर्को घमासान दोहोरी -हेर्नुहोस (भिडियो सहित)

शिशिर भण्डारीले दुईटी बिहे गर्छु भन्दा सुन्दरीहरु हाँसेरै बेहोस ! इन्द्रेणीमा कमला घिमिरेपछि अर्को घमासान दोहोरी -हेर्नुहोस (भिडियो सहित)

समाज सेवार चलचित्र अभिनयमा निरन्तर खटिरहेका कलाकार तथा समाजसेवी शिशिर भण्डारीले गायिका भावना आचार्यसँग दोहोरी खेल्दै निकै रमाईलो पनि गरे । पछिल्लो समय शिशिर भण्डारीका लाईभ दोहोरी भिडियोहरु पनि दर्शकहरुले अत्याधिक रुचाएका छन् । भावनासँगको दोहोरीमा शिशिरले दुई वटी बिहे गर्नेलाई गाह्रो पर्ने बताउँदै हसाएरै मुर्छा पारे । पछिल्लो समय बाल प्रतिभा कमला घिमिरेसँग लाईभ दोहोरी भिडेका शिशिरले उक्त दोहोरी भिडियोलाई निकै रमाईलो बनाएका थिए । आउनुहोस, शिशिरको लाईभ दोहोरी भिडियो हेर्नुस
नवलपुर महोत्सवमा कमला घिमिरेलाई बाजागाजा सहित भव्य स्वागत ( भिडियो )

नवलपुर महोत्सवमा कमला घिमिरेलाई बाजागाजा सहित भव्य स्वागत ( भिडियो )

काठमाडौं / भाइरल बाल गायिका कमला घिमिरेलाई नवलपुर दामर तेस्रो महोत्सवमा बाजागाजा सहित भव्य स्वागत गरिएको भिडियो अहिले जताततै भाइरल भइरहेको छ ।सामाजिक सञ्जाल र युट्यवमा छाएकी धादिङकि ११ बर्षिया दोहोरी गायिका कमला घिमिरेले दामर महोत्सवमा बहुचर्चित गायक प्रकाश सपूत र गायिका प्रीति आले सँग “गलबन्दी” भाकामा स्टेजमा दोहोरी गाएकी छिन् । अहिलेसम्म कमलाले ७/८ वटा महोत्सवमा प्रस्तुति दिइसकेकी छिन् । उनिलाई गायक अमृत सापकोटाले मेला महोत्सवमा डुलाइरहेका छन् ।, सुरुवाती दिनदेखि नै कमलालाई साथमा लिएर मेला महोत्सवमा पुग्ने अमृत सापकोटा पनि कुशल गायक हुन् ।दशैं तिहारको स्कुल बिदामा मेला महोत्सव जान सहज भएको उनी बताउछिन् । तिहार सकिए लगत्तै कमलाको स्वरमा नयाँ गीत बजारमा आउने भएको ।भिडियो हेर्नुहोस् ¡
‘हाम्रो छोराछोरी ढिलो आउँछ कडा आउँछ’ – स्वस्तिमा खड्का

‘हाम्रो छोराछोरी ढिलो आउँछ कडा आउँछ’ – स्वस्तिमा खड्का

काठमाडौं / अभिनेता निश्चिल बस्नेत र अभिनेत्री स्वस्तिमा खडकाले अभिनय गरेको फिल्म ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ ।सोमबार ट्रेलर सार्वजनिकको क्रममा पत्रकारले निश्चल र स्वस्तिमालाई बच्चा कहिले भन्ने प्रश्न गर्दा स्वस्तिमाले ‘हाम्रो डमरु ढिलो आउँछ कडा आउँछ’ भन्दै माहाेललाई रमाईलो बनाइन्। निश्चलले ट्रेलर रिलिजको समयमा पत्रकारहरुलाई फिल्मको कमाई यति करोड उती करोड भयाे भनेर समाचार बनाउने तपाईहरुनै हो भने ।निश्चलले फिल्मको कमाइको विषयमा भने, ‘तपाइहरुले लेखेपछि हामीले थाहा पाउने हो तर म आफैले प्रोड्युसरलाई सोध्दा त्यस्तै ६० देखि ७० लाख मात्र कमाएको हुन्छ ।’घामड शेरे फिल्ममा निश्चल र स्वस्तिमा भिनाज्यु र सालीको भुमिकामा देखिएका छन् । यो फिल्मको निर्देशन हेमराज विसीले गरेका हुन् । फिल्ममा निर्देशक विसी र सिमोश सुनुवारले लगानी गरका हुन् । नरेन्द्र मैनालीले खिचेका फिल्मलाई सुरेन्द्र पौडेल
‘तरकारीवाली’ अभिनित ‘कान्छा कान्छी’ म्युजिक भिडियो सर्वजनिक (भिडियो सहित)

‘तरकारीवाली’ अभिनित ‘कान्छा कान्छी’ म्युजिक भिडियो सर्वजनिक (भिडियो सहित)

काठमाडौं : तरकारीवालीको रुपमा भा’इरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् । भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ। मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा निकै आकर्षक तवरले छायाँकन भएको भिडियो आरएल मोक्तनले नै निर्देशन गरेका हुन् । लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तान कै शब्द, बिकाश चौधरीको संगीत रहेको गीतमा बिकाश चौधरी र चन्दा घिसिङको स्वर छ। बिक्रम कार्की टिमको छायाँकन रहेको गीत कृष्ण पाण्डेले सम्पादन गरेका हुन्। तरकारीवालीको रुपमा भा’इरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् । भिडियोमा प्रेम गर्