Wednesday, October 16News That Matters

रोचक

विवाह नगरी बस्ने महिलाले अविवाहित भत्ता पाउने

विवाह नगरी बस्ने महिलाले अविवाहित भत्ता पाउने

डोटीको दिपायल सिलगढी नगरपालिकाले अविवाहित भत्ता दिने भएको छ । ५० वर्षसम्म बिहे नगरी एकल जीवन बिताइरहेका नगर भित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । नगरपालिकाको आर्थिक वर्ष २०७६, ०७७ को नीति कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमलाई अगाडी बढाउन पहल सुरु भएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले जानकारी दिइन् । पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा अविवाहित महिलालाई भत्ता दिने बुँदा समेटिएको छ। जसमा ५० वर्षसम्म बिहे नगरी एकल जीवन यापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमुलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको छ । त्यसका लागि नगरपालिका भित्र ५० वर्षसम्म बिहे नगरी बसेका महिलाको तथ्यांक संकलनका लागि कार्यविधि तयार पार्न लागिएको नगर
चोखो मनले लाइक गर्नुहोस् सेयर गर्नुहोस् तपाईंको भाग्य चम्कि रहनेछ नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ

चोखो मनले लाइक गर्नुहोस् सेयर गर्नुहोस् तपाईंको भाग्य चम्कि रहनेछ नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो ।अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका विविधरुपलाई फरक फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ । हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ । यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्
यी यस्ती प्रेमिका जस्ले प्रेमीको पेटमा छु’रा रोपिन्, अँगालो हाल्दै चुम्बन गर्दै न’मर्न बिन्ती गरिन्

यी यस्ती प्रेमिका जस्ले प्रेमीको पेटमा छु’रा रोपिन्, अँगालो हाल्दै चुम्बन गर्दै न’मर्न बिन्ती गरिन्

एक युवतीले प्रेमीलाई पेटमा छु रा रोपेपछि अँगालो हाल्दै नमर्नका लागि अनुनय बिन्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ । मिरर डट को डट यूकेका अनुसार मेक्सिकोको ला क्यासकाडा होटल बाहिर यो जोडीको झगडा भएको थियो । झगडाले यति भयानक रुप लियो कि इरिक ओमारलाई प्रेमिकाले छु रा प्र हार गरिन् । प्रत्यक्षदर्शीले खिचेको भिडियोमा इरिक आफ्नो पेट समातेर बाटोमै घुँडा टेकेर बसिरहेको देख्न सकिन्छ । जबकी उनकी प्रेमिका सोनिया अमेरानी नुजेन एगुइलाले उनलाई अँगालो हाल्छिन् र चुम्छिन् । उक्त भिडियोमा २२ वर्षे सोनियाले ‘उसले मलाई कुट्यो, मलाई मा र्न खोज्यो’ भनेको सुन्न सकिन्छ । उनले एकपटक चिच्याउँदै भनिन्, ‘मलाई माफ गर माया, प्लिज झुटो नबोल ।’ २९ वर्षे इरिकले आफूलाई सम्हाल्न सकिरहेका थिएनन्, उनले प्रेमिकाको आरोप अस्विकार गर्दै नजिकै उभिएकालाई सहयोग गर्न आग्रह गर्दै भने, ‘उसले मलाई मा र्न चाहन्छे ।’ युवतीले झट्
साढे १५ करोड रुपैयाँमा बिक्यो यो परेवा, यसको बारेमा थाहा पाउँदा तपाई पर्नु हुने छ चकित !

साढे १५ करोड रुपैयाँमा बिक्यो यो परेवा, यसको बारेमा थाहा पाउँदा तपाई पर्नु हुने छ चकित !

बीबीसी – बेल्जियममा एउटा परेवा १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाख रुपैयाँमा लिलामी भएको छ । अक्सन (लिलामी) हाउस पिपाले अर्मान्डो नामको यो परेवालाई ‘लामो दुरीको सबैभन्दा उत्कृष्ट बेल्जियमको परेवा’ बताएको छ । साथै यो परेवालाई ‘परेवाहरुको लूईस हेमिल्टन’ पनि बताइँदैछ । यो लिलामी अघि सबैभन्दा महँगो परेवा ३.७६ लाख यूरो (४ करोड रुपैयाँ) मा बिक्रि भएको थियो । अर्मान्डोलाई लिलामीका लागि राखेपछि नै उक्त रेकर्ड टुटेको हो । अर्मान्डो यो वर्ष पाँच वर्ष पुगेको छ र अब अवकाशको आनन्द लिइरहेको छ । यति ठूलो लिलामीमा विश्वास लागिरहेको छैनः पिपाका मुख्य कार्यकारी अधिकारी निकोलास गाएसेलब्रेख्तलाई परेवा यति महँगोमा बिक्रि भएकोमा विश्वास नै भइरहेको छैन । उनी भन्छन्, ‘मलाई यो कुरा पत्याउन मुश्किल भइरहेको छ ।’ उनले थपे, ‘हामीले सपनामा पनि यति रकमबारे सोचेका थिएनौं । हामीले अर्मान्डोको मूल्य चारदेखि पाँच
भाइले दिदीको मोबाइल चलाउदा दिदीको यस्तो तस्विरहरु देखेपछि….

भाइले दिदीको मोबाइल चलाउदा दिदीको यस्तो तस्विरहरु देखेपछि….

बझाङमा आफ्नै भान्जी कर’णी गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले पटक पटक यस्तो हर्कत गर्दै आएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बिहीबार कर’णीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । कक्षा ९ मा अध्यनरत बालिकामाथि ६३ वर्षका मामाले उनीमाथि पटक पटक यस्तो हर्कत गर्ने गरेको खुलासा भएपछि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । उनले भान्जीको मोबाइलमा अ श्लि’ल तस्बिरसमेत खिचेको भेटिएको छ ।बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अ श्लि’ल तस्बिर देखेपछि घटना बाहिरिएको हो । यो पनि पढ्नुहोस : आफ्नै भान्जीलाई बला’त्का र गरेको आरोपमा मामा पक्राउ झापा ; आफ्नै मामाले किशोरी भन्जीलाई कर’णी गरेको बुझिएको छ । झ
आफ्नै बलबुतामा बनिन् अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति

आफ्नै बलबुतामा बनिन् अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति

एजेन्सी। अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्। उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो। उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन्। एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दा उनले फेसबुकका संस्थापक मार्क जकर्बर्गलाई पनि उछिनेकी छन्।। कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए। जेनरले फोर्ब्सलाई भनिन्, “मैले यस्तो केही अपेक्षा गरेकी थिइनँ। मैले भविष्यको यस्तो लक्ष्य पनि राखेकी थिइनँ।” “तैपनि यस्तो सूचीमा पर्दा साँच्चिकै खुसी लागेको छ। कसैले आफ्नो काँधमा धाप मारिदिएजस्तो लागेको छ।” सन् २०१९ को सूचीमा १३१ अर्ब अमेरिक
१ हजारमा किनेको औंठी बेच्दा १० करोड ७५ लाख आएपछि…

१ हजारमा किनेको औंठी बेच्दा १० करोड ७५ लाख आएपछि…

कहिले काहिँ मानिसलाई नसोचेको फाइदा पुग्छ । समान्य देखिएका चिजबस्तु पनि कहिलेकाहिँ निकै महत्वपूर्ण बन्न जान्छ ।यस्तै भएको छ, बेलायतको लण्डनमा बसोबास गर्ने डेब्रा गोडार्डलाई । उनी अस्वभाविक रुपमा करोडपति भएकी छिन् । द सनमा प्रकाशित समाचार अनुसार गोडार्डसँग विगत ३० वर्षदेखि एउटा सुनको औंठी थियो । जसमा एउटा चम्किलो पत्थर जडान गरिएको थियो । उक्त औंठी गोडार्डकी आमाले सेलमा १० पाउन्ड(१ हजार ४ सय ५३ रुपैयाँ) मा किनेकी थिइन् । अहिले तिनै आमा बिरामी भएपछि गोडार्ड उक्त औंठी बेच्ने मनसायले गहना पसल पुगिन् । गहना पसलेले उक्त औंठीमा भएको पत्थर सामान्य काँच नभएर बहुमूल्य हीरा भएको बताउँदै त्यसलाई लिलामीमार्फत बिक्री गर्न सुझाव दिए । गहना पसलेको सुझावअनुसार गोडार्ड सामान लिलाम गर्ने केन्द्रमा पुगिन्, जहाँ उनको औंठीमा जडान गरिएको हीराले ७ लाख ४० हजार पाउन्ड( करिब १० करोड ७५ लाख नेपाली रुपैयाँ)
घरको छतबाट आवाज आइरहन्थ्यो, ६ महिना वास्तै गरिनन्, ६ महिनापछि हेर्दा‘

घरको छतबाट आवाज आइरहन्थ्यो, ६ महिना वास्तै गरिनन्, ६ महिनापछि हेर्दा‘

एजेन्सी। छतबाट अनौठो आवाज आइरहन्थ्यो । ६ महिनादेखि यस्तो चलिरहेको थियो । एक दिन यसको जाँच गर्दा यस्तो वास्तविकता खुल्यो कि खुट्टामुनिबाट जमिन नै भासियो । घटना अमेरिकाको जर्जियाको हो । यहाँकी लीजा नाम गरेकी एक महिलाको घरबाट यस्तो चीज निस्कियो जसलाई देखेर जो कोही चकित परे । लिजाले जब पहिलो पटक यो घरमा आउँदा यो आवाज सुनिन् उनले वास्ता गरिनन् । उनले सोचिन् यो बाहिरको आवाज होला । तर आवाज बन्द भएन । हेर्दा हेर्दै ६ महिना बिते । लिजाले लगातार आवाज आइरहेपछि यो के रहेछ भनेर जान्ने चेष्टा गरिन् । उनले सहयोगको लागि विशेषज्ञ बोलाइन् । जब एक्सपर्टले घरको निरीक्षण गरे तब थाहा भयो घरको सिलिङमा एक लाखभन्दा धेरै माहुरीले डेरा जमाएर बसेका थिए । यस क्रममा उनीहरुले छतमा झण्डै २७ किलो मह जम्मा गरेका थिए । विशेषज्ञले धुवाँको सहयोगले माहुरी उडाए र छतमा बनेको प्लाइउडको खाली ठाउँलाई पूरै बन्द गरिदिए ताकि यहा
काखीको रौं र कालोपन निकाल्न यी युवतीहरुले सिकाए गजबको सजिलो तरिका (भिडियो)

काखीको रौं र कालोपन निकाल्न यी युवतीहरुले सिकाए गजबको सजिलो तरिका (भिडियो)

गर्मी मौसम सुरु भएसँगै युवतीहरुमा ‘फेसन अन’ हुन्छ । यो महिना धेरै युवायुवतीको रोजाइमा पर्ने गरेको छ । गर्मी महिना भनेको युवतीहरुको फेसनेवल हुने समय पनि हो । गर्मीलाई लक्षित गरेर विभिन्न प्रकारका डिजाइनर ड्रेसहरु बजारमा आइसकेको छ । पसलमा झुण्डाइएको, सुन्दर डमीले लगाएको पहिरन देख्दा जोकोहीलाई त्यस्तै ड्रेस लगाउने इच्छा हुन्छ । गर्मीमा लगाउने पहिरन मध्ये युवतीहरुले एकदमै रुचाएको पहिरन स्लिभलेस हो । केहि युवतीहरुलाई स्लिभलेस पहिरन लगाउने इच्छा हुँदा हुँदै पनि लगाउन पाउँदैनन् । अन्डरआर्म्समा भएको कालोपनको कारण युवतीहरुले आफुलाई मनपर्ने डिजाइनको पहिरन लगाउँन पाउँदैनन् । अन्डरआर्म्समा कालोपन हुने धेरै कारण हुन सक्छ । धेरैचोटी सेभ गर्नु, गुणस्तरहिन कस्मेटिक प्रोडक्टको प्रयोग गर्नु, मृत छालाको कारण पनि छाला कालो हुन सक्छ । धेरै कसिलो पहिरन लगाउनाले वा हर्मोनले इन्फेक्सनको कारण पनि छालामा कालो
जंगलमा फोटोग्राफरले खिचे फोटो, उनलाई पनि थाहा थिएन यसमा के लुकेको थियो ?

जंगलमा फोटोग्राफरले खिचे फोटो, उनलाई पनि थाहा थिएन यसमा के लुकेको थियो ?

काठमाडौं। सामाजिक संजालमा अहिले एउटा दिमागी कसरत गराउने पहेली भाइरल भइरहेको छ । यसमा दावी गरिएको छ कि यदि तपाइँ अत्यन्तै बुद्धिमान हुनुहुन्छ भने यो पहेलीलाई सजिलै सुल्झाउनुहुनेछ । मिररको रिपोर्टका अनुसार यो फोटो भारतको मध्यप्रदेशमा तनय नामका एक फोटोग्राफरले खिचेका हुन् । फोटोग्राफरका अनुसार उनलाई थाहै थिएन कि उनको फोटोमा एउटा उल्लु लुकेर बसेको छ । पछि फोटोग्राफरले यो फोटोलाई सामाजिक संजालमा शेयर गरे । उनले सामाजिक संजालमा यो फोटोमा उल्लु खोज्ने चुनौती दिए । यो फोटोमा एउटा कलर्ड स्कप्स प्रजातिको उल्लु लुकेको छ जो दक्षिण एसियामा पाइन्छ । यदि तपाइँले उल्लु देख्न सक्नुभएन भने तलको फोटोमा हेर्नुहोस् उल्लु कहाँ लुकेको रहेछ ? सामाजिक संजालमा अहिले एउटा दिमागी कसरत गराउने पहेली भाइरल भइरहेको छ । यसमा दावी गरिएको छ कि यदि तपाइँ अत्यन्तै बुद्धिमान हुनुहुन्छ भने यो पहेलीलाई सजिलै सुल्झाउनुह