Monday, August 19News That Matters

समाज

दिपकराज गिरीले रवि लामिछानेलाई नआत्तिन सुझाव दिँदै भन्छन् : त्यो पिडा मलाई थाहा छ सत्यको अवस्य जित हुन्छ

दिपकराज गिरीले रवि लामिछानेलाई नआत्तिन सुझाव दिँदै भन्छन् : त्यो पिडा मलाई थाहा छ सत्यको अवस्य जित हुन्छ

पत्रकार शा*लिकराम पु*डासैनीलाई आ*** ह *त्या गर्न बाध्य पारेको आरोपमा पत्रकार रवि लामिछाने अहिले प्रहरीको नियन्त्रणमा छन् । यो विषयले अहिले सामाजिक संजालदेखि सडकसम्म तातेको छ । उनको पक्ष र विपक्षमा आवाज उठाउनेहरुको ठूलो जमात छ । पत्रकारिता मार्फत जनमानसमा राम्रो छवि बनाएका रविको विषयमा धेरै कलाकारहरुले आफ्नो प्रतिक्रिया राख्दै आएका छन् । कलाकार दिपकराज गिरी पनि यो विषयमा लगातार आफ्नो प्रतिक्रिया दिँदै आएका छन् । केही समयअघि मात्रै उनले आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै आ*** ह *त्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पीडा हुन्छ त्यो आफूलाई थाहा भएको बताएका छन् । उनले लेखेका छन्, ‘आ*** ह *त्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पीडा हुन्छ भन्ने अनुभव मलाई छ… निन्द्रा बिनाका धेरै रातहरु बिताएको छु… त्यसैले रविजीको अवस्था पनि अनुमान गर्न सक्छु… सत्य जितोस् असत्य हारोस् ।’ केही वर्षअघि दीपकर
रवि लामिछानेलाई भेट्न लोकप्रिय गायक रामकृष्ण ढकाल चितवनमा

रवि लामिछानेलाई भेट्न लोकप्रिय गायक रामकृष्ण ढकाल चितवनमा

पछिल्लो समय पत्रकार सालिकराम पुडासैनीको आ’त्मह’त्या प्रकरणमा लोकप्रिय कार्यक्रम प्रस्तोता रवि लामिछाने प्र’काउ परे सँगै घ’टना झन् झन् गम्भीर हुँदै गइरहेको छ । देशका विभिन्न ठाउँ बाट रवि लामिछानेको समर्थनमा आम दर्शक, समर्थक सडकमा उत्रिएका छन् । यसै क्रममा लोकप्रिय वरिष्ठ गायक राम कृष्ण ढकाल अनुसन्धानको लागी हिरासतमा राखिएका रवि लामिछानेलाई भेट्न चितवन प्रस्थान गरेका छन् । जाँदाजाँदै उनले लेखेका छन् : “सत्य कहिले हार्दैन, यदि कदमकदाचित हार्‍यो भने त्यो सत्य होइन !!! सत्यको जीत हुन्छ रवि । निस्पक्ष र पारदर्शी अनुसन्धान होस् ।” सालिकराम प्रकरणमा हिरासतमा रहेका रवि लामिछाने , युवराज कडेल , अस्मिता कार्की ( रुकु) लाई प्रहरीले भोलि अदालत उपस्थित गराउँदैछन्, पोस्टमा’र्टम रिपोर्ट पनि चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको हातमा परिसकेको छ लामिछाने समर्थकहरूले आजको दिनसम्म पनि शान्तिपूर्ण
रबि लामिछनेलाइ साथ दिन चितवनको त्यो चर्को घामको प्रवाह नगरी ८० बर्से अपांग हजुरबुवा !

रबि लामिछनेलाइ साथ दिन चितवनको त्यो चर्को घामको प्रवाह नगरी ८० बर्से अपांग हजुरबुवा !

चितवन – सालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रबि लामिछानेका लागि हजारौं समर्थक सडकमा उत्रिएका छन । यसैबिच ८० बर्सिय वृद्ध हजुरबुबा पनि भुइँमा घिस्रेर आइपुगेका छन ।हजुरबुबाले आफू रबिका लागि छातीमा गो*लि थापेर ज्यान दिन समेत तयार भएको बताएका छन । हजुरबुबा धेरै टाढाबाट रबिका लागि घामपानी नभनी आएका छन । रबि सय प्रतिशत निर्दोश छन भन्दै बुबा भक्कानिए ।रबिलाइ अनुसन्धानका लागी चितवनमा प्रहरीले नियन्त्रणमा राखेको छ । रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई निकाल उनी निर्दोष छन ।भनेर समर्थकले भनेर आन्दोलन गरेपछी लाठीचार्ज पनि गरेको थिए । तिनदिनदेखी हजारौं समर्थकहरुले ढुङ्गामुडा गरेपछी स्थिति अझै तनाबग्रस्त बनेको थियो । भिडमा सबै समर्थक रुदै रबि दाइ निर्दोष हो भन्दै रबि दाइ जिन्दावाद भन्दै आफुहरु मर्न तयार छौ भनेका छन । सालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रबि लामिछाने
निकै नै भावुक हुँदै चर्चित गायक रामकृष्ण ढकालले भने : मेरो साथी रविको न्यायको लागि म बोल्छु

निकै नै भावुक हुँदै चर्चित गायक रामकृष्ण ढकालले भने : मेरो साथी रविको न्यायको लागि म बोल्छु

देशमा यतिबेला साँच्चिकै रबिमय बनेको छ | रविको पक्राउ सन्दर्भमा नेपालको कुनै गाउँ र कुना काप्चा नै बाकीं छैन रविको समर्थक हुँ भन्नलाई तर यतिमात्र होइन देशका केहि चर्चित व्यक्तिहरु पनि रविको पक्षमा खुलेर बोल्न थालेका छन् | सामाजिक संजालबाट विश्वको कुनै पनि कुनाबाट रविको समर्थनमा आवाज उठिरहेको छ | ललितपुरस्थित लालिगुरास शहकारी संस्थाले विभिन्न तरिकाले ठगेको भन्दै पिडितहरु मिडियामा आउन थालेका छन ।चर्चित कलाकार राम कृष्ण ढकालले ऋण नतिरेको भन्दै अखबारमा सूचना निस्किएपछी फेरी यस संस्था चर्चामा आएको हो । सुचना आए लगत्तै अन्य पिडितहरु पनि मिडियामा आएका हुन् । तर सहकारीले भने ऋण नतिरे पछी नियम संगत ढंगले प्रोपर्टी लिएको बताउदै आएको छ। राम कृष्ण ढकाल जस्तै सहकारीका अर्का पिडित पनि मिडियामा आएका छन । घर जग्गा कारोबारको सिल सिलामा लालिगुरास सहकारीबाट ऋण लिएका रामकृष्ण ढकाल र अन्य पनि आफ्नो करोडौक
रबि १८ दिन भित्रमा धरौटीमा रिहा, सिधाकुरा जनतासंग कार्यक्रम ३ महिना सम्म बन्द !

रबि १८ दिन भित्रमा धरौटीमा रिहा, सिधाकुरा जनतासंग कार्यक्रम ३ महिना सम्म बन्द !

काठमाडौं। ज्योतीष अर्जुन क्षेत्रीले रवि लामिछाने र उनका समर्थकलाई नआत्तिन आग्रह गर्दै फेसबुकमा स्टाटस राखेका छन् । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका रवि लामिछानेलाई अनुसन्धानका चल्दै गर्दा क्षेत्रीले फेसबुकमा स्टाटस लेखेका हुन् । उक्त स्टाटसमा क्षेत्रीले अबको १० देखि १८ दिन भित्र लामिछाने धरौटीमा रिहा हुने बताएका छन् । केतु र राहु दृस्ठिले गर्दा २-३ महिना सम्म लामिछानेको टेलिभिजन कार्यक्रम बन्द रहने क्षेत्रीले स्टाटसमा उल्लेख गरेको छन् । मंगल निच र चन्द्र प्रबल रहेको बताउदै आन्दोलनका क्रममा २-३ जनाको निधन हुने क्षेत्रीले भबिष्यबाणी गरेका छन् ।उनले लेखेका छन्आत्तिनु पर्दैन घाइते सङ्ख्या पनि थोरै रहन्छ यो लफडा ७ महिना पछि सकिन्छ । शिरमा रहेको सुर्य र पृतीको कृपाले रविको जित पक्का हुने बताउदै मगल शनि र केतुले अझै ३८ दिन कष्ट पाँउने र विरोध भत्सर्ना र चर्चा धेरै हुने क्षेत्रीले
रवि लामिछानेका समर्थकलाई करिश्माले भनिन् ‍– भेडो सोझो हुन्छ, खराब होइन !

रवि लामिछानेका समर्थकलाई करिश्माले भनिन् ‍– भेडो सोझो हुन्छ, खराब होइन !

काठमाडौं – पत्रकार रवि लामिछानेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेपछि अभिनेत्री करिश्मा मानन्धर लामिछानेका समर्थकको तारो बनेकी छिन् ।पूर्व सहकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरणको विषयमा प्रहरीले लामिछानेलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा लामिछानेको समर्थनमा आवाज उठेको छ । प्रहरीले अनुसन्धानका लागि प्रक्राउ गरेपछि उनका समर्थकले नाराबाजी गरेका छन् । त्यसपछि करिश्माले रवि लामिछानेको नाम नलिई एक स्टाटस लेखेकी थिइन् । स्टाटसमार्फत उनले भनेकी छिन्, ‘राज्यले गर्नुपर्ने कामकाज निजी तबरबाट हुनु खतरनाक हुन्छ, नत्र किन चाहियो संसद, संविधान र राज्य संयन्त्र ?’ उनले फेसबूकमा ‘भेडाहरुको कोलाहल’ भनेर रवि लामिछानेका समर्थकलाई इंगित गरेपछि समर्थकले उनको विरोध गरेका हुन् ।विवादमा तानिएपछि उनले पुनः अर्को स्टाटस लेख्दै आफूले जनतालाई भेडा नभनेको बताएकी छिन् । ‘अस्ति लेखेको लेखमा जुन शब्द प्रयोग गरे
रबि बारे रमेश प्रशाईलाई जाँ*** जस्को अँखानै छैनन् त्यो चै किन बुरुक बुरुक उफ्रिनु : सर्मिला लामा

रबि बारे रमेश प्रशाईलाई जाँ*** जस्को अँखानै छैनन् त्यो चै किन बुरुक बुरुक उफ्रिनु : सर्मिला लामा

मान्छे आफ्नो अनुहार भन्दा पनि आफ्नो व्यक्तित्वले सम्मान योग्य बन्छ भन्ने कुरा सुन्निछ पनि । अनि विगतमा यस्ता धेरै उदाहरण पनि छन् । महान वैज्ञानिक स्टिफन हाङ्किङ्ग्स जस्ले बोल्न हिड्न केहि सक्दैन ते तरपनि आफ्नो बुद्धि र व्यक्तित्वले विश्वभरी सम्मान पाएका थिए । हाम्रो नेपालमा खै उल्टै छ । व्यक्तित्व भन्दा पनि व्यक्तिको अनुहारले सम्मान दिने चलन अहिले सम्म गएको छैन । सबै यस्ता छन् भन्ने छैन तर यस्ता छँदै छैनन् भन्ने छैन । आज यस्तै एक उदाहरण बनेकी छिन् फेसबुकमा आफ्नो नाम सर्मिला लामा लामा भन्ने एक युवती । आफ्नो नाममा दुइ चोटी लामा लामा लेख्छिन उनि । नेपालको एक चर्चित वक्ता जसले आफ्नो बोल्ने शैलीले धेरै नेपाली माझ आफ्नो पहिचान बनाएका छन् । उहाँ धेरै सम्मानहरु बाट पनि सम्मानित हुनुभएको छ । त्यो वक्ताको नाम हो रमेश प्रशाई हो उनि नेत्रहीन हुन् । आज यिनी सर्मिला लामा लामा भन्ने युवतीले उहाँ बा
को हुन् रबि लामिछानेको फोटोमा रि*प लेखेर फेसबुकका ग्रुपमा राख्ने यी युवा ? हेरौं र जानौं

को हुन् रबि लामिछानेको फोटोमा रि*प लेखेर फेसबुकका ग्रुपमा राख्ने यी युवा ? हेरौं र जानौं

अहिले गएको बिहिबार देखि सोशल मिडिया र चितवन जिल्लासहित देशका धेरै जसो ठाउँ पत्रकार रबि लामिछानेको समाचारले भोरिएका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आ८* ह८ *त्या प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रवि लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई प*क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रबि लामिछाने न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक हुन् भने कँडेल सोही कार्यक्रममा कार्यरत थिए । उनीहरुलाई साँझ टेलिभिजनको कार्यालयबाट र कार्कीलाई काठमाडौँको कलङ्कीबाट अपराह्न प*क्राउ गरिएको थियो । आ८* ह८ *त्या गर्नुअघि पत्रकार पुडासैनीले उनीहरुको नाम लिएर आफूलाई यो अवस्थामा पुर्याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो । बिहीबार मात्रै सार्वजनिक भएको उक्त भिडियोका
इमान्दार चालक : जसले अटोमा छुटेको २२ हजार फिर्ता गरे

इमान्दार चालक : जसले अटोमा छुटेको २२ हजार फिर्ता गरे

एक अटोमा छुटेको झोला सहित २२ हजार रुपैयाँ र अन्य समानहरु ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिका ४ का लेमा घर्तीको रा १ ह १३३२ नम्बरको अटोमा छुटेको नगद सहित समानहरु प्रहरीको समन्वयमा हस्तान्तरण गरिएको हो । समान हराएकी घर्तीले ट्राफिक प्रहरी कार्यालयमा मौखिक जानकारी गराएपछि प्रहरीले अटो चालकलाई खोजी २२ हजार रुपैयाँ, मोबाईल र झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरी कार्यालयमा सूचना अधिकारी प्रहरी नायब निरिक्षक उत्तम जिसीले जानकारी दिनुभएको छ ।अटोमा छुटेको पैसा सहित समान सकुशल सम्वन्धित व्यक्तिलाई बुझाउने चालक घोराही १५ का नवकुमार शाहलाई प्रहरीले धन्याबाद दिएको छ । एक अटोमा छुटेको झोला सहित २२ हजार रुपैयाँ र अन्य समानहरु ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित व्यक्तिलाई हस्तान्तर
रवि लामिछानेको सर्मथकहरुलाई भेडाको संज्ञा दिँदै अभिनेत्री करिश्माले लेखिन् यस्तो स्टाट्स

रवि लामिछानेको सर्मथकहरुलाई भेडाको संज्ञा दिँदै अभिनेत्री करिश्माले लेखिन् यस्तो स्टाट्स

काठमाडौं । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्युलाई लिएर चर्चित नायिका करिश्मा मानन्धरले मुख खोलेकी छिन् । शालिकरामलाई आ** ह’त्या गर्न बाध्य पारेको अभियोगमा अहिले पत्रकार लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अहिले हिरा’सतमा बसेका छन् । अहिले लामिछाने समर्थकहरुले विरोध पनी जनाउँदै आइरहेका छन् । यो बीचमा प्रहरी र समर्थककाबीच झ’डप हुने अवस्थासम्म आएको छ । यो आफैंमा चिन्ताजनक अवस्था देखिन सक्ने भएकाले सावधानि अपनाएर प्रहरीलाई आफ्नो काम गर्न दिनुपर्ने धेरैको बुझाई रहेको छ । यस विषयमा मानन्धरले भिडले कसैलाई न्याय दिन नसक्ने भएको हुँदा यसमा दबाब दिन खोज्नु गलत्त भएको जानकारी दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले रवी समर्थकहरुलाई भेडाको संज्ञा दिएकी छिन् । उनको यो स्टाटसलाई लिएर अहिले उनको विरोध पनी भइरहेको छ । यस्तो छ उनको स्टाटस, राज्यले गर्नुपर्ने कामकाज निज